काठमाडौँ ।नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएको चार दिनका दिन बजारमा पनि किनमेल गर्नेको भीडभाड बढेको छ । काठमाडौं उपत्यकाका व्यापारिक क्षेत्रहरु, सडक पेटीहरुमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको छ ।भाईटीकामा अवश्यक माला सप्तरङ्गी टीका भाइमसला आदि खरिद गर्नेहरुको भीड बढेको हो । भाेलि भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत भोलि बिहान…