Logo

गाजामा इजरायलको बमबारी पछिको दृश्य, हेर्नुहोस् तस्विरहरूमा

एजेन्सी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणम तीव्र छ । इजरायलकाे आक्रमणमा परी हजाराैं प्यालेस्टाइनीहरुले ज्यान गुमाइसकेका छन् भने लाखाैं घाइते र विस्थापित भइसकेका छन् । अमेरिकालगायत केही पश्चिमी राष्ट्रहरुकाे सहयाेगमा इजरायलले प्यालेस्टाइनमा निरन्तर आक्रमण गरिरहेकाे छ । अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल…