Logo

पाेखरा : सफाइ अभियानमा स्थानीयकाे उत्साहजनक सहभागिता (तस्बिरहरू)

पाेखरा । पोखरा महानगरपालिको व्यवस्थापनमा सञ्चालित वडा स्तरीय सफाइ अभियान अन्तरगत वडा नं.२५ मा गरिएको सफाइ कार्यक्रममा वडावासीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । वडाको ३३ वटै टोलहरूमा एकसाथ गरिएको सफाइमा ५ हजार बढी वडावासीहरूले सहभागिता जनाएका वडा अध्यक्ष मोतीराज तिम्सिनाले जानकारी दिए । वडामा अवस्थित मठमन्दिर, चोक चौतारी, सडक र सार्वजनिक स्थलहरूमा सफाइ गरिएको कार्यक्रममा वडाका…