काठमाडौं । सहर भन्नेबितिकै हाम्रो मष्तिष्कमा क्लियर चित्र कोरिन्छ– चिल्ला सडक, त्यही सडकमा कुद्ने चिल्लै गाडी, बडेमानका महल र सुकिलामुकिला मानिस । तर हाम्रो मष्तिष्कले कल्पनेभन्दा निक्कै पृथक हुन्छ सहर । नेपालको सन्दर्भमा सहरको पहिलो सूचीमा पर्ने काठमाडौं, जुन देशको संघीय राजधानीसमेत हो । एउटा डाँडामा बसेर काठमाडौंलाई नियाल्ने हो भने मष्तिष्कले कल्पिने सहर जस्तै…