Logo

आज महाशिवरात्रि, पशुपति क्षेत्रमा दर्शनार्थीको घुइँचो(तस्बिरहरू)

काठमाडौं । महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगीहरुको उपस्थितिले अझै आकर्षित बनाएकाे छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा…