Logo

तिहार नजिकिएसँगै बजारमा बढ्यो चहलपहल (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन केही मात्र बाँकी छ । तिहार नजिकिएसँगै काठमाडौं उपत्यकासँगै देशभरका विभिन्न बजारमा किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । बजारमा सबैभन्दा चलायमान हुने भनेकै दसैँ र तिहारमा हो । अन्य समयको तुलनामा भन्दा यस समयमा २० प्रतिशतभन्दा बढी आर्थिक गतिविधि हुने गर्छ । दसैँमा खसीबोका र मासु…