सिन्धुपाल्चोक । मेलम्ची– ११ फट्टेस्थित मेलम्ची खोलामा ह्युम पाइप हालिँदै । खोलामा ह्युमपाइप हालेपछि दुवाचौर, केउरिनि र पाँचपोखरी र हेलम्बुको केही भेगका नागरिकलाई सहज हुनेछ ।