मोरङ । मोरङको उर्लाबारी–९ आम्बारीमा लिम्बु जातिको महान् चाड चासोक तङ्नाम धुमधाम मनाइँदै छ । किरात याक्थुम चुम्लुङ उर्लाबारीको आयोजनामा सुरु भएको चासोक तङ्नाम उत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले गरे । आजबाट सो पर्वको अबसरमा तीन दिनसम्म सांस्कृतिक कार्यक्रमसहित मेलाको आयोजना गरिएको छ । प्रकृतिपूजक लिम्बू जाति मंसिरे पूर्णिमादेखि उधौली पर्वलाई महान्…