Logo

भृकुटिमण्डपमा ‘दशैँ जुत्ता मेला’ : चहलपहल बढ्न थाल्यो (फोटोफिचर)

काठमाडौं । दशैँकाे अवसरमा भृकुटिमण्डपमा ‘दशैँ जुत्ता मेला’ सञ्चालन भइरहेकाे छ । फुटवेयर म्यानुफ्याक्चार्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ‘दशैँ जुत्ता मेला’ सञ्चालनमा ल्याएको हो । उक्त मेलामा आकर्षण छुटको अफर रहेको छ । छुट पाउने भएसँगै जुत्ता मेलामा ग्राहकको भिड लाग्न थालेको छ । मेलामा १० कम्पनीले २० वटा स्टल सञ्चालन गरेका छन्। मेलामा शिखर…