Logo

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दीरमा ६ बर्षपछि भाईटीका (फोटो र भिडियो सहित )

 ६ बर्षपछि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दीर भित्र भाईटीका लगाउनेहरुको भीड लागेको छ । बिगत लामो समयअघिबाट दीदीबहिनी नभएका तथा बिशेष कारणले टीकालगाउन चेलीकामा पुग्न नसकेकाहरुले बालगोपालेश्वर मन्दीरमा आएर टीका लगाउने प्रचलन रहेको थियो । तर २०७२ सालको महाभूकम्पका कारण मन्दीरमा क्षति पुगेपछि भाइटीका लगाउन रोक लगाइएको थियो । तथापि ५ बिगतका केही तिहारहरुमा मन्दीर बाहिर भाईटीका…