Logo

मन्त्रीको हैसियतमा दुवै गएका भण्डारी फर्किदा रित्तै

काठमाडौं- नेपाल सरकारका एक जना मन्त्री यतिबेला विदेश यात्रामा छन्। नेपालमा सत्ता समीकरण परिवर्तन भएपछि दुबई भ्रमणमा रहेका श्रममन्त्री शरदसिंह भण्डारीले देश नफर्किँदै पद गुमाएका छन्। भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बनेका थिए। यूएईमा भइरहेको दुबई रोजगार मेलामा सहभागी हुन १९ फागुनमा गएका श्रममन्त्री शरदसिंह भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किएको छ। उनी…