Logo

सीआईबीको निष्कर्ष : ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएकाे छ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो .सीआईबी)ले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । करिब ६१ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालाइलाई बुझाउनुअघि आयोजित पत्रकार सम्मेलनम सीआईबी प्रमुख किरण बज्राचार्यले यो निष्कर्ष सुनाएकी हुन् । ६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले माओवादी नेत्री अमला रोकासहित ५०…