प्रतिनिधिसभा बैठक आज मंगलबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । हिजो बोलाइएको बैठक बस्न नसकेपछि आजका लागि बोलाइएको हो । गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी…