काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठमा महामन्त्रीद्वयले प्रस्तुत गरेका प्रस्तावमा प्रदेशलाई नजरअन्दाज गरिएपछि प्रदेश सभापतिहरूले रोष व्यक्त गरेका छन् । मंगलबारदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले १० बुँदे प्रस्ताव पेश गरेका छन् । महामन्त्रीद्वयले केन्द्रीय समिति गरेका ती प्रस्तावमा प्रदेशलाई कुनै भूमिका…