काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम अन्यौलपूर्ण रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रम कुन वर्ग, क्षेत्र र समुदायप्रति बढी आकर्षित छ भन्ने कुरा नै स्पष्ट नरहेको बताए । भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्धको छाता ढल्किँदै गएको भन्दै यसलाई…