Logo

महावीर पुनसँग सरकारकाे वार्ता : तीन वटा बुँदामा कुरा मिल्यो, १ प्रतिशत बजेटबारे जुटेन सहमति

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनबीचको वार्ता बिनानिष्कर्ष सकिएकाे छ । विभिन्न ४ बुँदे माग राखेर शुक्रबारयता काठमाडौंको माइतीघरमा धर्नामा बसेका डा. पुनसँग आइतबार सरकारले दुई चरण वार्ता गरेको थियाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राति ९ बजेसम्म भएको निर्णायक भनिएकाे वार्ता निष्कर्षमा पुग्न नसकेकाे पुन नेतृत्वको टोलीका डा. सागर…