Logo

कृषकलाई हलो उपहार

सिन्धुली । तीनपाटन गाउँपालिकाको वडा नम्बर ७ ले वडाबासीलाई फलामे हलो वितरण गरेको छ । बैशाख ८ गते शुक्रबार वडामा रहेका तीन सय कृषकलाई हलो वितरण गरेको तीनपाटन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज पहाडीले जानकारी दिए । तीनपाटन गाउँपालिका मध्येका सबैभन्दा कम उमेरका वडा अध्यक्ष समेत रहेका पहाडीले गोरु पाल्ने घर धुरीलाई…