सत्तारुढ दल नेकपाको सचिवायले बैठकले सांगठनिक एकताका लागि बनेको कार्यदललाइ आज प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।माओवादी र एमालेबीच एकता भएको ९ महिनासम्म पनि विभिन्न संगठनको एकता हुन नसकेको अवस्थामा सचिवालयले कार्यदललाई दबाब दिएको थियो । तर सचिवालयले दिएको निर्देशन अनुसार आज कार्यदलले प्रतिवेदन बुझाउन नसक्ने भएको छ । कार्यदलका एक सदस्य लेखराज भट्टले कार्यदलमा…