Logo

यो सरकार जनताप्रेमी भएकाले केही तत्वको रातदिन निद्रा हराउन थालेको छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनता र देशप्रति जिम्मेवार भएको बताउनुभएको छ । महाभारत गाउँपालिका–५ चारकिल्लास्थित ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा निर्माणार्थ दुई वटा भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारप्रति जनताको विश्वास खेर जाँदैन, सरकार जनता र देशप्रति जिम्मेवार छ ।” उहाँले सडक, विद्यालय, अस्पताल, सञ्चार प्रविधि…