Logo

दुई राप्रपाको एकतामाथि उठ्यो प्रश्न, पूर्वमन्त्री बोहराले दिए राणा र लोहनीलाई कारवाही गर्ने चेतावनी

केही दिनअघि मात्र दुई राप्रपाले गरेको एकतामाथि उनीहरुकै पार्टीका नेताहरुले प्रश्न उठाएका छन्। एकिकृत भएका राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) का नेताहरुले आफूहरु एकता प्रक्रियामा संलग्न नभई कसरी एकता भयो भनी प्रश्न उठाएका हुन्। राप्रपा (प्र) का बरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर बिष्टले मंगलबार छुट्टै भेला गरी राणा र डा लोहनीबीचको एकतालाई चुनौती…