Logo

पक्राउ परेका नेबिसंघ नेतालाई तत्काल रिहा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको निन्दा गर्नाका साथै गिरफ्तार गरिएका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न आग्रह गरेको हो । मुलुकमा बढ्दै गएको हत्या, हिंसा,…