Logo

कांग्रेसकै लाइनमा आइपुगे ओली, झट्का लाग्ने गरी प्रचण्ड एक्लिएपछि…

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भेनेजुयला प्रकरणमा दिएको वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिप्लिएको बताएका छन् ।ओलीको यो अभिव्यक्तिले प्रचण्ड एक्लिएका छन् । ओलीले घुमाउरो भाषामा प्रचण्डले भेनेजुएलालाई साथ दिएर गल्ती गरेको बताएका छन् । सरकारी टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मंगलबार साँझ अमेरिकी राजदूत र्‍याण्डी…