सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले समर्थन गरेको केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्। प्रचण्डले संविधान अनुसार सरकार चल्न नसकेको घुमाउरो भाषामा आफ्नै पार्टीको सरकारमाथि प्रश्न उठाएपछि पूर्व एमालेका नेताहरु चाकित परेका छन्। उनले सरकारद्धारा ल्याइएका ऐन कानून संविधानको मर्मअनुसार छन् की छैनन् भन्ने विषयमा गम्भीर प्रश्न उठेको शुक्रबार…