सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि विवादले उग्ररुप लिँदै गएको छ । नेता माधवकुमार नेपाल र झलनाथ खनालले सार्वजनिक रुपमा सरकारको विरोध गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले काम गर्न नसकेको भनेर नेताहरूले आलोचना गर्दै आएका छन् । आफ्नै काम अलोप्रिय बन्दै…