Logo

राजनारायणको घुस यसरी पुग्छ प्रधानमन्त्री सम्म, हेर्नुहोस् वास्तविकता

घुस प्रकरणमा फसेका राजनारायण पाठकले लिएको घुस सिधै प्रधानमन्त्री सम्म पुग्ने गरेको रहस्य बाहिरिएको छ । राजनारायण पाठकलाई अहिले अख्तियारले छानबिन थालिरहेको बेला यस्तो रहस्य खुलेको हो । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण नगरपालिका–४ भक्तपुरका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले राजनारायण पाठक घुस प्रकरणको अर्को नयाँ पर्दाफास गरेका हुन् । उनले शनिबार राति प्राइम टाईम्स टेलभिजनबाट…