प्रमुख प्रतिक्षीदल नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संरक्षणको अभियानमा कांग्रेस कम्युनिस्ट भन्दा एक कदम अघि बढेको छ । आफुलााई गणतन्त्रको जन्मदाता ठान्ने कम्युनिष्टहरुले गाणातन्त्रकै अस्तित्व मेटाउने बाटोमा अघि बढिरहेको बेलामा कांग्रेसले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संरक्षणको अभियानमा अघि सरेको हो । आईतबार कांग्रेसले महासमितिको बैठकले दिएको निर्देशनअनुसार आफ्नो विधानलाई पारित गरेसंगै संविधानअनुसार चल्ने पहिलो नेपाली राजनितक…