Logo

कांग्रेसद्वारा बम विष्फोटको भर्त्सना

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको छ । बैठकले पार्टीमा केन्द्रीय सदस्यहरुलाई अरु महाधिवेशनका प्रतिनिधि स्थानीयबाटै निर्वाचित भएर आउन नपर्ने निर्णय गरेको छ । यस्तै, बैठक हालै देशमा बम विष्फोटका घटनामा भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै दुःख व्यक्त गरेको छ । पार्टीको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा…