Logo

संसदमा कांग्रेस सांसदको ताण्डब : चार करोड बाँड्न नपाउँदा संसदमै नियमावली च्यातचुत

नेपाली कांग्रेसबाट निर्वाचित सांसदले संसदमै नियमावली च्यातचुत पारेकी छिन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा चार करोड बाँड्न आफ्नो सहमति आवश्यक नपर्ने थाहा पाएपछि समानुपातिक तर्फबाट निर्वाचित सांसदले बुधबारको प्रतिनिधि सभा बैठकमा आक्रोश पोख्दै च्यातेकी हुन् । यसरी नियमावली च्यात्ने कांग्रेसबाट निर्वाचित सांसद उमा रेग्मीले रहेकी छिन् । उनले पैसा बाँड्न तयार पाारेको स्थानीय पूर्वाधार विकास…