Logo

सरकारी रबैयाबिरुद्ध आन्दोलनका लागि तयार रहन उपसभापति निधिको निर्देशन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भ देखाएर केपी ओली नेतृत्वको सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई आतंकित पारेको भन्दै सरकारको रबैयाबिरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा निधिले प्रदेश सरकारले पनि कर्मचारीलाई भेदभाव गरिरहेको गुनासाहरु आएको भन्दै आवश्यक परे आन्दोलनको लागि…