प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए। कालोझण्डा देखाएको भन्दै कांग्रेस जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित संघका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघका अध्यक्ष प्रकाश जैरु, नेपाल…