कम्युनिस्ट सरकारको गतिविधि दिन प्रतिदिन अधिनायकवादतर्फ उन्मुख भैरहेका बेला नेपाली कांग्रेसका युवा नेता एवम् सांसद अभिषेकप्रताप शाहले प्रतिनिधि सभालाई सरकारी निकायसँग सिधै स्पष्टीकरण सोध्न व्यवस्था दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सांसद शाहले भनेका छन्, ‘यदि देशमा कानून व्यवस्था कायम राख्ने हो भने संघीय संसदलाई कुनै पनि सरकारी निकायलाई लिखित स्पष्टीकरण सोध्ने…