नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको सिकार भएको बताएका छनन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । नेपाल भन्छन्, काग्रेस आफै भ्रष्टहरुको पार्टि हो यसैले कांग्रेसले भ्रष्ट्राचार न्यूनिकरण, सामजिक कुरितिको विषयमा विरोध गर्नु राम्रो होईन । कांग्रेसले विना कारणको माग राख्दै…