Logo

के प्रचण्डले ओलीसंग घुर्की गरेकै हुन् ? ‘माग्ने नाथेको मालिकसँगको घुर्की पानीको फोको हो’

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । भेनेजुएलाकाण्डले गर्दा उनीहरुको आन्तरिक असन्तुष्टि पनि छताछुल्ल भएको छ । जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकतापछि अहिलेसम्म एकताले पूर्णता पाउन सकेको त छैन नै पार्टी फुट्ने संकेत नै ल्याएको छ…