Logo

ओलीविरुद्ध प्रचण्ड गर्जिन थाले, उस्तै परे प्रधानमन्त्री आँफै बन्ने !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धमा दरार सुरु भएको छ । नेकपाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न नपाउँदै अध्यक्षद्धयवीचको सम्बन्धमा भने उतारचढाव सुरु भएको छ । ओली र प्रचण्डबीचको सम्बन्ध चिसिनुको प्रमुख कारण हो-भेनेजुयला प्रकरणमा निकालिएको वक्तव्य । प्रधानमन्त्री ओली देश बाहिर…