Logo

मेलम्चीको ठेक्कालाई लिएर भयो यस्तो गम्भीर निर्णय, मन्त्री बीना मगर भइन् झुठो साबित!

सरकारले सरसकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडेको छ । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको हो। सरकारले १४ दिनको समय सीमा दिएर उक्त कम्पनीलाई काममा फर्किन आग्रह गर्दा पनि नआएपछि मेलम्ची खानेपानी आयोजनाले ठेक्का तोड्दै औपचारिक विदाइ गरेको हो । बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको…