काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदो खन्यो भन्दैमा सत्य अंगाल्न नछोड्न कार्यकर्तालाई आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको आग्रह छ । प्रधानमन्त्री ओलीले सोमबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनुप¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर…