काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा व्यवस्था मात्रै परिवर्तन नभई अवस्था पनि परिवर्तन भएको बताएका छन् । आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिने गरी धेरै परिवर्तन भएको जिकिर गरे । उनले भने, ‘विगतको २० वर्षमा केही…