Logo

गृहमन्त्रीको घोषणा: सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानहरुलाई १६ वर्षमै पेन्सन दिने कानूनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । उनले यो घोषणा सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा गरे । आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको…