Logo

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने इच्छा छ : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा  कुरा गर्दै उनले सभापतिमा उठ्न आफू इच्छुक भए पनि यसका लागि कार्यकर्ताहरूको सहयोग आवश्यक रहेको स्पष्ट पारे । डा. कोइरालाले सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको भन्दै अरूलाई समर्थन गर्ने प्रश्न असान्दर्भिक भएको बताए…