Logo

भारतको मद्रासमा कांग्रेसको भातृ संगठनको अधिवेशन, भारतले निर्वाचनमा कांग्रेसलाई सहयोग गरेको भन्दै प्रशंसा

नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको ११औँ अधिवेशन मद्रासमा सम्पन भएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।केन्द्रीय सदस्य लेखकले जनसम्पर्क समिति भारतले निर्वाचनका बेला नेपाली कांग्रेसलाई सहयोग गरेको भन्दै प्रशंसा गरे । निर्वाचनमा प्रचार सामाग्रीसहित जनताको घारमा पुगी सहयोग गरेको भन्दै लेखकले…