Logo

बजेटको सदुपयोग गर

आर्थिक वर्ष ०७५/०७६ शुरु भएको आठ महिना बितिसक्दा पनि कूल बजेटको आधा प्रतिशत पनि खर्च नभएको अवस्था छ । विकास निर्माणमा यो वर्षपनि ठूलो प्रतिशतमा बजेट फ्रिज हुने देखिन्छ । विकास निर्माणको प्रवृत्ति हेर्दा संघीय सरकारको बजेट कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेशको पहिलो अभ्यास भएकाले चालु आर्थिक वर्ष समाप्त नहुँदै समीक्षा गर्न सम्भव छैन…