संचार हाम्रा लागि अपरिहार्य भइसकेको छ । प्रबिधी अनुसार संचारलाई पछ्याउन मानिसले धेरै समय खर्चेका छन् । आदिमकालदेखि अहिलेसम्म मानिसले संचारको तौरतरिका बदल्दै आएका छन् । नयाँ र सजिलो संचारका प्रबिधी उत्पादनमा बिश्वका मानिसहरु अहोरात्र खटिएका छन् । हामी उनिहरुकै उत्पादनलाई उपयोग गरेर हाम्रा आबस्यकता पुरा गर्देछौं । संचारका साधनबाट हाम्रा साध्यहरु हामीले पुरा गर्ने…