पत्रिकाको सम्पादकीयमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्किप एड गर्न, एफएममा पूर्वसूचना दिई बिहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्न पत्रकार महासंघ कास्कीको आग्रह ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट बुधबार प्रकाशित पत्रिकामा कालो पोतेर विरोध जनाइएको छ। पोखराबाट प्रकाशित हुने पत्रिकाको सम्पादकीयमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर…