Logo

विश्व सम्पदालाई ओझेलमा नपार

संयुक्त राष्ट्रको विशेष संस्था युनेस्कोले काठमाडौँमा रहेका ६ सम्पदाहरुलाई विश्व सम्पदामा सूचिकृत गरेपनि संरक्षणको अभावले गर्दा खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । विश्व सम्पदाका रुपमा युनेस्कोले सूचिकृत गरेको सम्पदा संकटमा पर्दै गएको छ । विश्व सम्पदामा सूचीकृत गर्दा सम्पदाको गुणलाई कायम गर्न नसक्दा युनेस्कोले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । विगतमा पनि उक्त…