Logo

सुरक्षाको प्रत्याभुति देऊ

विश्वमा तिव्रगतिमा फैलिरहेको काेरोना भाइरसका कारण नागरिक त्रसित बनेका छन् । डरकै कारण पनि अस्पतालसम्म नागरिक पुग्न सकेका छैनन् । कोरोनाको लक्षण देखिएको बिरामी अस्पतालबाट भागेको समाचार नआएका होइनन् । यस्तो अवस्थामा सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ । सरकारले सा वधानी अपनाउनकालागि जनतासँग आग्रह गर्दै केहि भएमा सरकारको साथ रहने विश्वास दिलाउन सक्नुपर्छ । तर,…