काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको यूएईविरुद्धको आजको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले ४४ बलमा ४ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएर खेलिरहेका छन् । १६५ रनको रक्ष्य पछ्याइरहेको नेपालले यो समाचार तयार पार्दासम्म १३ दशमलव ४ बल खेल्दै तीन विकेटको क्षतिमा ९९ रन बनाएको…