काठमाडौं । त्रिकाेणात्मक टी–२० सिरिजअन्तर्गतकाे आफ्नाे तेस्रो खेलमा नेपालले हङकङलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि विष्फाेटक ब्याटर कुशल मल्ल र मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले विष्फोटक शतकीय साझेदारी गरे । मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । खराब सुरूवात गर्दै नेपालले ८.१ ओभरमा ४ विकेट गुमाइसकेको अवस्थाबाट…