काठमाडौं । एसिया कपको सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकिएको छ । श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस हारेर भारतले ब्याटिङ गरिरहेको छ । भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको बेला वर्षा भएको खेल रोकिएको हो । यसअघि भारत र पाकिस्तानबीचको समूह चरणको खेल पनि वर्षाले प्रभावित भएको…