Logo

एसियन च्याम्पियनसिप लिग खेल्न नेयमारको टिम भारत जाने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ । ब्राजिलका स्टार फुटबलर नेयमारले यो वर्ष आफ्नो पहिलो खेल भारतमा खेल्ने भएका छन् । उनको नयाँ टोली अल हिलालले एसियन च्याम्पियन्स लिगमा भारतीय क्लब मुम्बई सिटी एफसीसँग खेल्नुपर्नेछ । नेयमारले अल हिलाल क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । भर्खरै घोषित…