Logo

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो । नेपाल समूह 'ए' मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् । कुबेतले पहिलोपटक साफ खेल्न लागेको छ । समूह 'बी' मा लेबनान, माल्दिभ्स,…